Logo २९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026


दसैँमा गाउँ फर्किनेको लर्को, २४ घण्टामा ४३ हजारले छाडे काठमाडौं

काठमाडौं । दसैँको घटस्थापना सुरु भएसँगै पछिल्लो २४ घण्टामा ४३ हजारभन्दा बढी यात्रुले काठमाडौं उपत्यका छोडेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता लोकेन्द्रसिंह गुरुले आइतबार बिहान ६ बजेदेखि आज (सोमबार) बिहान ६ बजेसम्म ४३ हजार १३२ जनाले काठमाडौं छोडेको बताए । “दसैँ सुरु भएसँगै काठमाडौं छोड्नेहरूको संख्या बढेको छ । नयाँ बसपार्क, जडीबुटी,…