Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


त्रिभुवन विमानस्थलबाट ११ किलो गाँजासहित ३ भारतीय पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार इलाका (यात्रु जाँच पास)बाट ११ किलो २७५ ग्राम लागुऔषध गाँजा बरामद गरिएकाे छ। साेमबार विमानस्थल भन्सार कार्यालय तथा सुरक्षा कार्यालयबाट खटिएकाे संयुक्त टोलीले उक्त सुन बरामद गरेको हो । थाइल्यान्डको बैंककबाट लिएर आएकाे ११ किलोभन्दा बढी गाजासहित तीन भारतीय नागरिक विमानस्थलमा पक्राउ परेका हुन् ।पक्राउ पर्नेहरूमा ५० वर्षीय सिलम…