काठमाडौं । बनेपामा टिपरले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएपछि अवरुद्ध भएको अरनिको राजमार्ग सञ्चालनमा आएकाे छ । ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर राजमार्ग खुलाइएको हो। बनेपाको चाँदनी चोकमा बुधबार बिहान बागमती प्रदेश ०१००४ क ३४२३ नम्बरको टिपरले बागमती प्रदेश ०२-०६३ प ९१८९ नम्बरको स्कूटरलाई ठक्कर धुलिखेल नगरपालिका- ५ का ३१ वर्षीय ओमन प्रधानको…