Logo २९ भाद्र २०८२, आइतबार | Mon Sep 15 2025


बाढीका कारण देशभरका ११ राजमार्ग पूर्णरूपमा अवरुद्ध

काठमाडौं । वर्षासँग गएको बाढी र पहिरोको कारण आज देशका ११ राजमार्ग आज पूर्णरूपमा अवरुद्ध भएका छन् । राजमार्ग अवरुद्ध हुँदा यात्रुले सास्ती पाएका छन् । आज संखुवासभास्थित कोसी राजमार्ग, रसुवाको नेपाल-चीन जोड्ने पुल, रसुवाकै पासाङल्हामु राजमार्ग, सिन्धुपाल्चोकको अरनिको राजमार्ग, रोल्पाको घोराही-रुकुम सहिद मार्ग, रुकुम पश्चिमको जाजरकोट-डोल्पा-भेरि सडक, कालीकोटको कर्णाली राजमार्ग, जाजरकोटको मोर्क-चंखिला सडक, रुकुम…