Logo १२ फाल्गुन २०८२, मंगलबार | Tue Feb 24 2026


उपभोक्ता समिति खारेज गर्न निर्माण व्यवसायी महासंघको माग

काठमाडौं ।निर्माण व्यवसायी महासंघले उपभोक्ता समितिका कारण विकास निर्माणको क्षेत्रमा भ्रष्टाचार बढेको भन्दै खारेज गर्न माग गर्नुभएको छ । आईतवार भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङलाई सिंहदरबारमा भेट्दै महासंघले यस्तो माग अघि सारेको हो । महासंघका अध्यक्ष रवि सिंहले राजनैतिक नेतृत्वमार्फत गठन गरिएका उपभोक्ता समितिले विकास निर्माणका लागि विनियोजित बजेटको ४०र५० प्रतिशत रकम हिनामिना…