Logo २६ मंसिर २०८२, शुक्रबार | Fri Dec 12 2025


अमेरिकाका दोस्रो पुस्तालाई नेपालको गौरवको बारेमा बताउनुपर्छ : महामन्त्री शर्मा

अमेरिका । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दोश्रो पुस्तालाई नेपालको गौरवको बारेमा बताउनुपर्ने बताउनुभएको छ । अमेरिकाको नर्थ क्यारोलाइनामा जारी एनआरएनए ज्ञान सम्मेलन तथा ११औं साधारण सभाको उदघाटन कार्यक्रममा मन्तव्य राख्दै महामन्त्री शर्माले नेपालको गौरवको बारेमा बताउनुपर्ने बताउनुभयो । महामन्त्री शर्माले नेपाल बाहिर रहेका र गैर आवसीय नेपालीहरूलाई मताधिकार र नागरिताको विषयमा नेपाली कांग्रेसको स्पष्ट…