प्रवास « Imagekhabar – Online News Portal of Nepal
१५ आश्विन २०७९, शनिबार | Sat Oct 1 2022


फ्रान्समा एक नेपाली युवतीले गरिन् आत्महत्या

दीपक चालिसे फ्रान्स । फ्रान्स बस्दै आएकी एक नेपाली युवतीले आत्महत्या गरेकी छन् । फ्रान्सको लाकुर्नोभ सहरमा बस्दै आएकी सर्लाहीकी २५ वर्षीय सानुमाया श्रेष्ठले आत्महत्या गरेकी हुन् । फ्रान्स प्रहरीका अनुसार उनले एक हप्ता अघि आफू बस्ने स्थान नजिकैको सल्लाको रूखमा झुन्डिएर आत्महत्या गरेकी हुन् । उनले फ्रान्समै बस्न शरणार्थीका रूपमा आवेदन दिएकी बताइएको छ…