Logo २५ भाद्र २०८२, बुधबार | Wed Sep 10 2025


नेपाली जनसम्पर्क समिति नर्वेको साधारणसभा सम्पन्न

काठमाडाैं । नेपाली कांग्रेस निकट जनसम्पर्क समिति नर्वेको चौथो वार्षिक साधाणसभा तथा अन्तरक्रिया कार्यक्रम साेमबार भव्यातापूर्वक सम्पन्न भएको छ। सो कार्यक्रमको सभापतित्व यस कार्यसमितिका कार्यवाहक सभापति पारस मणि मिश्रले गर्नु भएको हो। जनसम्पर्क समिति नर्वेका संस्थापक सभापति तथा एन आर एन ए अध्यक्ष जीवन बहादुर शाहीको प्रमुख आतिथ्यता र एनएमबीयूको प्रोफेसर डा. बिशाल सिटौलाको विशेष…