Logo २७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025


मेरील्याण्डमा दोस्रो कार्यकालका लागि ह्यारी भण्डारीले घोषणा गरे उम्मेदवारी

न्यूयोर्क(जिएनएन) । मेरील्याण्ड राज्यको निर्वाचन क्षेत्र संख्या ८ बाट बिधान सभा सदस्यमा बिजयी भएका ह्यारी भण्डारी दोश्रो कार्यकालको लागि उम्मेदवारी दिने भएका छन् । महामारीको कारण परोक्ष रुपमा आयोजना भएको उम्मेदवारी घोषणाको साथै कोष वृद्धि कार्यक्रममा एकै बसाईमा २६ हजार डलर सङ्कलन भएको छ । बिधान सभा सदस्य भण्डारीले प्रत्यक्ष प्रसारण कार्यक्रम मार्फत आफू उम्मेदवारी…