Logo ३१ भाद्र २०८२, मंगलबार | Tue Sep 16 2025


रहरले होइन बाध्यताले मन्त्रालयको जिम्मेवारी सम्हाल्नु पर्‍यो : पर्यटनमन्त्री श्रेष्ठ

काठमाडौं, असार १३ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री लिलानाथ श्रेष्ठले कोरोना महामारीका कारण थला परेको पर्यटन व्यवसायलाई माथि उठाउन पहल गर्ने प्रतिवद्धता जनाउनुभएको छ । सिंहदरबारमा आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पदभार सम्हाल्दै उहाँले आफु मन्त्रालयमा रहुन्जेल पर्यटन क्षेत्र तथा पर्यटन व्यवसायको विकास र सम्मृद्धिका लागि काम गर्ने बताउनुभएको हो ।…