Logo ३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025


१७ वर्ष लगाएर काँक्रेविहार भग्नावशेषको पुनर्निर्माण काम सम्पन्न

मानबहादुर वलीसुर्खेत । सुर्खेतको काँक्रेविहार भग्नावशेषको पुनर्निर्माणको काम सकिएको छ । नेपालको एकमात्र संरक्षित वन काँक्रेविहारमा रहेको भग्नावशेषलाई पुरात्व विभागबाट उत्खनन गरी पहिलो पटक पुनर्निर्माण सुरु भएको १७ वर्षपछि सकिएको हो । काँक्रेविहारको पुनर्निर्माण २०६१ सालदेखि थालिएको थियो । तर उक्त कामले पूर्णता नपाएपछि दोस्रो पटक २०७२ सालदेखि फेरि पुनर्निर्माणको काम सुरु गरिएको थियो ।…