Logo ३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025


हिमपातपछि पत्तालेको आकर्षण बढ्दो (फोटोफिचर)

सोलुखुम्बु । जिल्लाको तल्लो क्षेत्रमा रहेको पत्तालेमा परेको हिउँमा रमाउन आउने आन्तरिक पर्यटकको घुइँचो लागेको छ । सदरमुकामबाट नजिक रहेको र लामो समय हिउँ रहने भएकाले घुमफिरका लागि रोजाईमा पर्ने गरेको हो । सदरमुकाम सल्लेरीबाट सडक मार्ग प्रयोग गरी करिब एक घण्टाको दुरीमा रहेको पत्तालेमा हिउँ खेल्न आउनेको संख्या बढेको हिमाली होमस्टेका सञ्चालक प्रकाश मगरले…