काठमाडौं, माघ १५ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनले मूलुक नै आतङकित बनाईरहेका बेला पर्यटन व्यवसाय पुनः थला पर्ने स्थितीमा पुगेको छ । पर्यटकको थलो नै मानिने प्रसिद्ध पर्यटकिय स्थल ठमेलका अधिकाशं व्यापार व्यवसाय तथा होटल व्यवसाय करिब ३ वर्ष यता पूर्ण रुपमा सञ्चालन हुन सकेका छैनन् । आर्थिक रुपमा धराशायी बन्नु र पर्यटकको आवागमन समेत…