Logo ३ पुस २०८२, बिहिबार | Fri Dec 19 2025


अन्नपूर्ण आधार शिविर जोड्ने पदमार्ग निर्माणपछि यात्रा सहज

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङदेखि अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविर जोड्ने ‘मौरिस हर्जोग ट्रेल’ मा पूर्वाधार निर्माण भएपछि यात्रा सहज भएकाे छ । ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने ‘मौरिस हर्जोग ट्रेल’ मा धमाधम पूर्वाधार निर्माण हुन थालेपछि पर्यटकहरूलाई यात्रा सहज भएको हो । नारच्याङबाट दुई दिनमै आधार…