सोलुखुम्बु । सोलुखुम्बुस्थितु नाम्चे भन्दा माथिको क्षेत्रमा पर्यटक एक्लै हिडडुल गर्न नपाउने भएका छन् । गाइड तथा साथी बिना भ्रमणमा आएका स्वदेशी तथा विदेशी पर्यटक बेपत्ता हुने क्रम बढेकाले एक्लै हिडडुल गर्नमा कडाई गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । उच्च हिमाली क्षेत्रमा पुगेपछि लेक लाग्ने, बिरामी हुने र विभिन्न विपत्ति आइलाग्ने भएकाले नाम्चे…