२६ जेष्ठ २०८२, सोमबार | Mon Jun 9 2025


प्रथम भेला भएकाे सात वर्षपछि शुभेच्छुक संस्थाको मान्यता

काठमाडौं । नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघले सत्तारुढ दल नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको मान्यता पाएको छ । २०७२ सालमा संस्था स्थापना भए पनि व्यवसायीबीचको खिचातानीले शुभेच्छुक संस्थाको मान्यता पाउन नसकेको संघले सात वर्षपछि मान्यता पाएको हो । कुमार अधिकारी अध्यक्ष रहेको संघको अहिले देशका सातै प्रदेशमा शाखा छन् । अध्यक्ष अधिकारीले पर्यटन क्षेत्रको समस्यालाई समाधान…