Logo ४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025


पोखरा सडक महोत्सवको २४ औं संस्करण पुस १३ देखि

काठमाडौं । पोखरा सडक महोत्सवको २४ औं संस्करण हुने भएको छ । अंग्रेजी नयाँ वर्षको अवसरमा पुस १३ गतेदेखि १७ गतेसम्म पोखरामा २४ औैं पोखरा सडक महोत्सव हुने भएको हो । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन (रेवान) पोखराले विगतका वर्षहरुको जस्तै यो वर्ष पनि पोखराको पर्यटन प्रवर्द्धनका लागि महोत्सव गर्न लागेको हो । पोखरा रेवानका अध्यक्ष…