सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले पर्यटक प्रवेश शुल्कबाट तीन करोड बढी राजस्व सङ्कलन गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको हालसम्म प्रवेश शुल्कबाट ३ करोड ६२ लाख ७ हजार राजश्व सङ्कलन गरेको हो । चालु आर्थिक वर्षको मङ्सिर २० गतेसम्ममा १५ हजार ३ सय १३ पर्यटक खुम्बु भित्रिएको गाउँपालिकाको तथ्याङ्क छ । जसमा साउन…