२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


भेडेटारमा तीन दिने फुड फेस्टिबल शुरु

काठमाडाैं । कोरोनापछि सुस्ताएको होटल व्यवसायलाई उकास्ने उद्धेश्यले शनिवारदेखि धनकुटाको भेडेटारमा तीन दिने फुड फेस्टिबल शुरु भएको छ । अंग्रेजी नयाँ वर्षलाई लक्षित गरी आयोजना गरिएको फुड फेस्टिबलमा ३० हजार आन्तरिक तथा वाह्य पर्यटक भित्राउने लक्ष्य लिइएको आयोजकले जनाएको छ । सांगुरीगढी गाउँपालिकाको सहयोगमा होटल एशोसिएशन अफ भेडेटारले आयोजना गरेको फेस्टिबलमा १ करोड बढीको कारोवार…