२ भाद्र २०८२, सोमबार | Tue Aug 19 2025


वर्षको एक दिन मात्रै खुल्ने तलेजु भवानीको मन्दिर खुल्यो, बिहानैदेखि दर्शनार्थीको घुइँचो

काठमाडौं । वर्षमा एक दिन मात्र खुल्ने हनुमानढोकास्थित तलेजु भवानीको मन्दिर आज खुला गरिएको छ । कोरोनाका कारण गत वर्ष बन्द गरिएको यो मन्दिर यस वर्ष खुला गरिएको हो । मन्दिरमा भक्तजनको बिहानैदेखि घुइँचो लागेको छ । तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको छ। तलेजु भवानीलाई विजयादशमीका दिन बिहान मात्र मूल मन्दिरमा…