Logo २२ माघ २०८२, बिहिबार | Fri Feb 6 2026


मेयर शाक्यकाे सक्रियतामै ध्वस्त हुँदै ऐतिहासिक सम्पदा, सत्तल मासेर व्यापारिक भवनको योजना

काठमाडौं । हजारौं वर्ष देखिको ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्व बोकेको बय्लाछि सत्तल मासेर काठमाडौं महानगरपालिका–२७ मा व्यापारिक भवन बनाउन लागिएको छ । ज्याठा टोलस्थित गुणाकर महाविहारको अभिन्न अंग रहेको सत्तल र खुल्ला स्थान नै नामेट पारेर भवन निर्माणमा स्वयं महानगरप्रमुखकै सक्रियता देखिएको छ । यो निर्णयसँगै स्थानीय र संस्कृतिविद्ले आक्रोश पोखेका छन् । पुरातात्विक…