Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


चैते छठ सम्पन्न

काठमाडौं । मिथिलाञ्चलमा आज शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर चैते छठ समापन गरिएको छ । चार दिनसम्म मनाइने यो पर्वको अन्तिम दिन आज बिहान महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत स्थानका जलाशयमा उदाउँदो सूर्यलाई अर्घ दिएर चैते छठ समापन गरिएको हो । पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति…