काभ्रे । जिल्लाको पनौतीमा लाग्ने बाह्र वर्षे मकर मेला सुरु हुने समय नजिकिएसँगै व्यवस्थापनको कामलाई तीव्रता दिइएको छ । मेला क्षेत्रमा सञ्चालन हुने टिपर एक महिनाको लागि बन्द गरिने भएको छ । माघ महिनाभर लाग्ने बाह्र वर्षे मकर मेलाका लागि स्नानकुण्ड सरसफाइ तथा व्यवस्थापन गर्न यही २६ गतेदेखि यस क्षेत्रमा चल्ने टिपर बन्द गर्ने निर्णय…