Logo २३ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026


पश्चिम तराईमा आज ‘करवा चौथ’ मनाइँदै

कपिलवस्तु । पश्चिम तराईमा महिलाहरूले पतिको दीर्घायु (लामो) उमेरका लागि दिनभरि व्रत बसी करवा चौथकाे पूजा गरी मनाउँदै छन् । नेपालकाे पश्चिम तराईका अधिकांश जिल्लामा विवाहित महिलाले आफ्नो पतिको दीर्घायुका लागि व्रत बसी करवा चौथ पर्व मनाउने गरेका हुन् । कार्तिक कृष्ण चतुर्थीका दिन निर्जल व्रत बसी पति को सु-स्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना…