इलाम । इलामको पवित्र धार्मिकस्थल गजुरमुखी धाममा दर्शनार्थीको घुइँचो लाग्न थालेको छ । दर्शनार्थीहरुले गजुरमुखिको नाममा भाकल गर्ने गर्दछन् र पूजाआजा गर्न आउने प्रचलन पनि बढ्दो छ । अझ आफ्नो सम्पूर्ण दोष नास हुने र आफूले इच्छाएको कुरा पुरा हुने धार्मिक विश्वास रहेकाले भक्तजनहरुको घुइँचो लाग्न थालेको हो । इलाम सदरमुकामबाट ४१ किलोमिटर मोटर यात्रापछि…