Logo १७ चैत्र २०८२, मंगलबार | Wed Apr 1 2026


फ्रान्समा मनाइयो २५६७ औं बुद्ध जयन्ती

काठमाडौं । फ्रान्समा सप्ताहव्यापी २५६७ औं बुद्ध जयन्ती अन्तराष्ट्रिय बैशाख डे सम्पन्न भएको छ । बुद्धिष्ट युनियन अफ फ्रान्सको आयोजनामा पेरिसमा रहेका बौद्ध धर्मावलम्बीले विभिन्न बौद्ध विहारहरूमा थेरवाद र महायान परम्पराअनुसार बुद्ध बन्दना र सुत्रपाठ गरेर बुद्ध जयन्ती बैशाख डे मनाएका हुन् । सो अवसरमा तथागत बुद्धको अस्थिधातु समेत प्रर्दशन गरिएको थियो । भिन्सेनी लगायतको…