Logo २४ माघ २०८२, शनिबार | Sat Feb 7 2026


डोलेश्वर मन्दिरमा पहिलो सोमबार भक्तजनहरुको भीड (तस्बिरहरु)

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित डोलेश्वर मन्दिरमा साउने सोमबारमा भक्तजनको भीड लागेको छ । साउने सोमबारको पूजा गर्न आएका दर्शनार्थीका लागि सहज दर्शन गराउने व्यवस्था मन्दिर प्रशासनले मिलाएको छ । सोमबारे मेलामा शिवोपासन, ब्रत, पूजाआज गर्नका लागि दर्शनार्थीहरु टाढाटाढाबाट आइरहेको संरक्षण समितिका अध्यक्ष धर्मराज बस्नेतले बताउनुभयो । उहाँका अनुसार मन्दिरमा बिहानैदेखि पूजा गर्ने शिवोपासकहरुको भीड…