Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


पश्चिम तराईका महिलाले करवा चौथ पर्व मनाए

कपिलवस्तु । नेपालको पश्चिम तराईमा कपिलवस्तलगायतका जिल्लाहरूमा महिलाले करवा चौथ पर्व मनाएका छन् । विवाहित मधेसी महिलाले आफ्नो पतिको सुस्वास्थ्य, दीर्घायु र अटल सौभाग्यका लागि व्रत बसी करवा चौथ पर्व मनाउने गर्दछन् ।कार्तिक कृष्ण चतुर्थीका दिन निर्जल व्रत बसी पतिको सु–स्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना गर्दै पत्नीहरू दिनभरि नै व्रत बस्ने गर्दछन् । टोलका…