Logo १८ चैत्र २०८२, बुधबार | Thu Apr 2 2026


भक्तपुरमा जिब्रो छेड्ने जात्रा सम्पन्न

काठमाडौं । भक्तपुरमा हरेक वर्ष मनाइने ‘जिब्रो छेड्ने जात्रा’ सम्पन्न भएको छ । यस वर्ष २८ वर्षीय सुजन बागस श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका हुन् । यसअघि नौ पटकसम्म जिब्रो छेडाएका ५० वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठका कनिष्ठ पुत्र सुजनले गत वर्ष पनि जिब्रो छेडाएका थिए । जिब्रो छेड्ने व्यक्तिले तीन दिन अघिदेखि नै केही…