१ भाद्र २०८२, आइतबार | Sun Aug 17 2025


आजदेखि इस्लामको रमजान महिना शुरु

काठमाडौं । आजदेखि इस्लाम धर्मावलम्बीहरूको महान् पर्व रमजान मुबारक महिना शुरु भएको छ । यो पर्व एक महिनासम्म निराहार बसेर मनाइन्छ । सूर्योदय हुनभन्दा पहिले, बिहान नमाज पढ्नुअघि केही खानेकुरा खाएर शुरु गरिने रोजा (उपवास) साँझपख नमाजको अजान सुनेर खोल्ने चलन रहेको छ । रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै परिवर्तन भइरहन्छ ।…