Logo २४ मंसिर २०८२, बुधबार | Wed Dec 10 2025


कमलको फूलले ढकमक्क त्यो नागपोखरी अहिले खाली

काठमाडौं । बढ्दो शहरीकरणका कारण काठमाडौं उपत्यकामा रहेका सिमसार र पोखरीहरु मासिँदै गए । जति पोखरी र सिमसार बचेका छन् तिनीहरुको पनि प्राकृतिक स्वरुप विगार्ने होड चलेको छ । नक्सालमा रहेको नागपोखरी पलेस्वाँ पुखुःमा विगतमा ढकमक्क कमल फूलेको देख्न पायन्थ्यो । तर अहिले अवस्था निरश छ । सौन्दर्यकरण गरेर पोखरी संरक्षण र राम्रो बनाइए पनि…