Logo ११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026


यी हुन शनिबार खानै नहुने बस्तु, गर्नै नहुने काम

काठमाडौं । वैदिक धर्मग्रन्थ र ज्योतिषशास्त्रमा नेपालीहरुको गहिरो बिश्वास छ । आफ्नै खालका रितिरिवाज,चालचलन, सस्कृती,बिश्वास र पद्धतिहरु छन। शनिवारको दिनलाई भगवान शनिको दिन मानिन्छ । कुनै व्यक्तिको कुण्डलीमा शनिदोष छ भने त्यस्ता व्यक्तिले शनिवारको दिन भोजन गर्दा सावधानी अपनाउनुपर्ने हुन्छ । शनिदेवलाई खुसी राख्न चाहने व्यक्तिले शनिवारको दिन भोजन गर्दा केही सावधानी अपनाउनुपर्ने हुन्छ ।…