काठमाडौं । फागुन कृष्ण त्रयोदशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान शिवको पूजा–आराधना गरी मनाइँदै छ । यसपटक महाशिवरात्रिको चाडमा दशकौं पछि धेरै विशेष संयोगहरू मिलेका छन् । जसको कारण यस पर्वको महत्व अझ बढेको छ । पहिलो संयोग महाशिवरात्रिका दिन चार ठूला ग्रहहरू शनि, गुरु, बुध र चन्द्रमा मकरमा छन् । दोस्रो संयोग महाशिवरात्रिको…