Logo २८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026


निजी क्षेत्रको सफलता नै राष्ट्रको आर्थिक समृद्धिको आधार : अर्थमन्त्री डा. वाग्ले

काठमाडाैं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको आर्थिक रूपान्तरणका लागि सरकार र निजी क्षेत्रबीच बलियो साझेदारी हुनुपर्ने बताउनुभएको छ । नेपालका २० ठूला बहुराष्ट्रिय करदाता कम्पनीका प्रतिनिधिहरूसँग आयोजित छलफलमा बोल्दै अर्थमन्त्री वाग्लेले निजी क्षेत्रको सफलता नै नेपालको आर्थिक सफलताको मुख्य आधार भएको बताउनुभएको हो । मुलुकको आर्थिक विकास कुनै एक मन्त्रालय वा नीतिको एकल प्रयासबाट…