१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


सार्वजनिक शिक्षा मेरो पहिलो प्राथमिकता– शिक्षामन्त्री पौडेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षा आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभएको छ । काभ्रेमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सार्वजनिक शिक्षा आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभएको हो । ‘निजीको हामी विरोधी होइनौं,’ मन्त्री पौडेलले भन्नुभयो, ‘निजी क्षेत्रलाई नीति दिएर नियमन गरी सार्वजनिक शिक्षा सुधार गर्ने हाम्रो लक्ष्य हो ।’ सार्वजनिक…