१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


हिमालयन बैंकको कावासोती शाखाद्वारा छात्रबृत्ति प्रदान

काठमाडौं । हिमालयन बैंकको कावासोती शाखाले स्थानीय श्री शिव नमुना मा.बि. मा अध्ययनरत निम्न आय भएका तथा जेहेन्दार विद्यार्थीहरुलाई सहयोग स्वरुप मासिक छात्रवृत्ति तथा स्टेशनरी प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयको ४८औं वार्षिकोत्सवको अवसर पारेर उक्त सहायता प्रदान गरको हो ।बैंकले उक्त विद्यालयमा कक्षा १ देखि १२ सम्म अध्ययनरत २४…