Logo १८ कार्तिक २०८२, मंगलबार | Wed Nov 5 2025


सामुदायिक विद्यालयका विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण गरिने

काठमाडौं । सरकारले शैक्षिक सत्र सुरु हुनुअघि सार्वजनिक विद्यालयका विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने भएको छ । संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सामुदायिक विद्यालयका विद्यार्थीको स्वास्थ्य परीक्षणको व्यवस्था गर्ने बताउनुभयो । सुत्केरीलाई ५ हजार पोषणभत्ता दिने घोषणा गरेको सरकारले विपन्नको निःशुल्क रुपमा मृगौला प्रत्यारोपण गर्ने भएको छ । स्वास्थ्य…