Logo १८ कार्तिक २०८२, मंगलबार | Tue Nov 4 2025


पुस्तक समीक्षा : निगाहमा न्याय

काठमाडौं । लयर्स फोरम नेपालका अध्यक्ष तथा अधिवक्ता नारायणप्रसाद दुवाडीद्वारा लेखिएको निगाहमा न्याय नामक पुस्तक प्रकाशित भएको छ । पुस्तकमा सर्वोच्च अदालतबाट भएका, एकापसमा बाझिएका केही फैसलाहरुको तुलना गरिनुका साथै टिप्पणीका रुपमा विश्लेषण समेत गरिएको छ । एउटै ऐन कानून अन्तर्गत समान विषय वस्तुमा फरक फरक ढंगले गरिएका फैसलाहरु मध्येका फैसलाहरुको तथ्य प्रस्तुत गर्दै सोका…