Logo ८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026


बालबालिकाको अधिकार तथा हकहितको संरक्षण गर्न सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालबालिकाको अधिकार तथा हकहितको संरक्षण गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ । ५९ औं वालदिवसका अवसरमा शुक्रबार शुभकामना शन्देश जारी गर्दै प्रधानमन्त्री दाहालले नेपालको संविधान, बालबालिका सम्बन्धी कानून र नीतिहरूमा भएका कानूनी, नीतिगत र संस्थागत व्यवस्थाहरू कार्यान्वयन गर्न/गराउन योजना तथा कार्यक्रम तर्जुमा गरी बालमैत्री वातावरणमा बालबालिकाको अधिकार तथा…