Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


सरकार शैक्षिक क्षेत्रको विकासमा संवेदनशील छैन : योगेश भट्टराई

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सचिव एवं पूर्वमन्त्री योगेशकुमार भट्टराईले सरकार मुलुकको शैक्षिक क्षेत्रको विकासमा संवेदनशील नभएको बताउनुभएको छ । मुलुकको समग्र आर्थिक समृद्धि र विकासको पहिलो जग शिक्षा भएपनि सरकार त्यस क्षेत्रको विकासका लागि लगानी बढाउन तयार नभएको उहाँको भनाई थियो । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले शनिबार काठमाडाैंमा आयोजना गरेको…