धनकुटा । छथरजोरपाटी– ६ सिधुवा धनकुटामा रहेको सगरमाथा बोर्डिङ स्कुलले फरक कार्यक्रमका साथ बाल दिवस मनाएको छ । विभिन्न जातजातीको सांस्कृतिक पहिचान र भेषभुषासहितको र्याली, नृत्य प्रदर्शनका साथै विद्यालयमा विभिन्न सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएका थिए । दिवसलाई विद्यालयले फरक ढंगले मनाउँदै विभिन्न कार्यक्रम सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक दिवेश खड्काले बताउनुभयो । यस्तै, दिवसको अवसरमा विद्यालयमा…