काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विद्यार्थीहरुलाई समकक्षताको प्रमाणपत्र दिने अधिकार विश्वविद्यालय अनुदान आयोगलाई दिनुपर्ने बताउनुभएको छ । बुधबार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री चौरसियाले विद्यार्थीहरुलाई समकक्षताको प्रमाणपत्र दिने अधिकार विश्वविद्यालय अनुदान आयोगलाई दिनु उचित हुने बताउनुभएको हो । मन्त्री चौरसियाले विश्वविद्यालय अनुदान आयोगलाई सो अधिकार दिँदा प्रमाणपत्र…