काठमाडौं, चैत १३ । चालु आर्थिक वर्षको ८ महिना बित्दासमेत त्रिभुवन विश्व विद्यालयले अनुसन्धान शीर्षकमा विनियोजित १५ करोड रुपैयाँ अझैसम्म प्राप्त गर्न सकेको छैन । जल तथा मौसम विज्ञान केन्द्रीय विभागको ३५ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै विश्व विद्यालयका उपकुलपति धर्मकान्त बास्कोटाले अहिलेसम्म बजेट नपाएको बताउनुभयो । शिक्षा मन्त्रालयमार्फन दिइने भनेको १० करोड रुपैयाँ उपलब्ध…