Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


सुदूरपश्चिम विश्वविद्यालय : पठनपाठन जेठ २५ र परीक्षा साउन ५ देखि

काठमाडौं । कोरोनाको दोस्रो लहर फैलिएपछि स्थगित भएका सुदूरपश्चिम विश्वविद्यालयका परीक्षा र पठनपाठन कार्य वैकल्पिक माध्यमबाट सञ्चालन हुने भएको छ । विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले रोकिएका परीक्षा वैकल्पिक माध्यमबाट गर्ने निर्णय गरेको हो । स्नातक तह दोस्रो, चौथो र छैटौं सेमेष्टरका परीक्षाहरू साउन ५ गतेबाट सञ्चालन हुने सुदूरपश्चिम विश्वविद्यालयका सामान्य प्रशासन महाशाखा प्रमुख गोविन्दबल्लभ पन्तले…