Logo २७ भाद्र २०८२, शुक्रबार | Fri Sep 12 2025


पाठ्यपुस्तकमा अवैध धन्दा : विद्यार्थीलाई अनावश्यक पुस्तकको बोझ, अवैध प्रकाशन पनि मौलायो

दिपेन्द्र अधिकारीकाठमाडौं । नयाँ शैक्षिक सत्रसँगै निजी विद्यालयमा प्रयोग हुने पाठ्यपुस्तकको विवाद सधैँ चकिन्छ । बजारमा पाठ्यक्रम विकास केन्द्रसँग अनुमतिसमेत नलिएका पुस्तक बग्रेल्ति भेटिन्छन् । सरकार केही समयको लागि बजार अनुगमनमा निस्कन्छ र भन्छ तयारी जवाफ दिन्छ, ‘हामी कारबाही गछौँ ।’ यस वर्ष पनि बजार अनुगमन भयो । अनुगनमका क्रममा रंगीन पाठ्यपुस्तकमा नेपालको झन्डा, लालीगुराँस,…