Logo २८ भाद्र २०८२, शनिबार | Sat Sep 13 2025


प्राध्यापक संघका पूर्व अध्यक्षहरुले मागे प्रधानन्याधीश जबराको राजीनामा

काठमाडौं, कात्तिक १२ । नेपाल प्राध्यापक संघका पूर्वअध्यक्षहरुले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गरेका छन् । प्राध्यापक संघका ९ जना पूर्व अध्यक्षहरुले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वोच्चको नेतृत्व गर्न असक्षम भएको भन्दै राजीनामा मागेका हुन् । जबराको राजीनामा माग गर्ने प्राध्यापक संघका पूर्व अध्यक्षहरुमा प्रा.डा. कमलकृष्ण जोशी, प्रा.केशवानन्द गिरी, प्रा. भूपति…