Logo ६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026


यस्तो छ तपाईंको साउन २ गते शनिबारको राशिफल

मेष : समय अनुकूल भएकाले गरेको काम सफल, सन्तानबाट सुख, धन लाभ हुने देखिन्छ । वृष : दिन अनुकूल नभएकाले पेटको समस्या, दिनचर्या अस्तव्यस्त, विनाकाममा दौडधूप होला । मिथुन : समय शुभ छ । पैसा लाभ, मान–सम्मान, उन्नति–प्रगति, इज्जत बढ्ने देखिन्छ । कर्कट : शुभ समयको आगमन भएकाले सन्तोष, उपलब्धिमूलक कार्यमा लगानी, धन लाभ होला…