Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


कार अनियन्त्रित भई दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु

काठमाडौं । फ्रान्समा कार अनियन्त्रि भइ मानिसको भीडमा पस्दा कम्तीमा १० जनाको मृत्यु भएको छ । फ्रान्सको ग्वाडेलुपको सेन्टयन्न शहरमा मानिसको भीडमा कार पस्ता अन्य पनि घाइते भएको अन्तराष्टिय संचारमाध्मले जनाएका छन् । क्रिममसको अवसशमा मानिसहरू बत्ती बाल्दै, सजावट गदै गरेको स्कोएलचर स्क्वायरमा कार दुर्घटना भएको हो । घटनामा कुल १९ जनालाई कारले किचेकोमा १०…