Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


विपिनको शवयात्रा सुरु, इजरायली प्रतिनिधिहरु पनि सहभागी (तस्वीरसहित)

कैलाली । हमास इजरायल युद्धका क्रममा मृत्य भएका कञ्चनपुरका विपिन जोशीको आज राष्ट्रिय सम्मानसहित महाकाली नदी किनारमा अन्त्येष्टि गरिने भएको छ। विपिनको शव महाकाली नदीको भुजेला घाटका लागि कञ्चनपुरको भीमदत्त नगरपालिका स्थित भासी बिचपुरी टोलबाट सुरु भएको छ । विपिनको सम्मानमा सशस्त्र प्रहरीले सलामी अर्पण गरी राष्ट्रिय सम्मानसहित धार्मिक परम्परागतअनुसार अन्त्येष्टि गर्न लागिएको जिल्ला प्रहरी…