Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


लमजुङमा ३.९ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । लमजुङ केन्द्रबिन्दु भएर बुधबार साँझ भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार साँझ ७ बजेर ५९ मिनेटमा लमजुङको बनसार आसपास केन्द्रबिन्दु भएर ३.९ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का लमजुङसहित आसपासका जिल्लामा समेत महसुस गरिएको जनाइएको छ। हालसम्म भूकम्पबाट भएको मानवीय वा भौतिक क्षतिको कुनै विवरण प्राप्त भएको छैन। सम्बन्धित…